• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: धमला and कक्षाको परिक्षा


ॠषि धमला एक पटक ५
कक्षाको परिक्षाको प्रश्न बनाउँनेजिम्मा दिइएछ ।
ॠषि धमला बनाएको प्रश्न हेरेर सबै केटाकेटी बेहोश भएछन


किन कि ॠषि धमलाले बनाएको प्रश्नहरु
यस्ता थिए
१, चीन कुन देशमा पर्छ ?
२, असार १५ पर्व कुन दिन मनाइन्छ ?
३, निलो रंग कस्तो रंगको हुन्छ ?
४, धानलाई नेपालीमा के भनिन्छ ?
५, यो प्रश्नपत्र कति कक्षाको हो?